नेकपा एमाले बागलुङको १० औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
चैत २९ र ३० गते बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा हुने अधिवेशन पार्टीका उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्ने अध्यक्ष हिरा केसीले जानकारी दिए ।
माघ ७ गते सम्पन्न जिल्ला कमिटि पूर्ण बैठकले चैत २९ र ३० गते अधिवेशन गर्ने निणय गरेको थियो । अधिवेशनको लागि ६३७ जना प्रतिनिधि छनौट भएका छन् ।
जिल्लाको नेतृत्वमा हिरा केसी स्वयं दोहोरिन चाहेका छन् । केसीसहित विष्णु भुसाल, जनक राज पौडेल र हरिनारायण गौतम चर्चामा छन् ।
This will close in 3 seconds
सम्बन्धित खबर
बागलुङमा ५६ हजार ‘मेट्रिकटन’ आलु उत्पादन
दसैंका बेला बागलुङ कालिका मन्दिरमा ४५ लाख भेटी संकलन
बागलुङको छुर्पी अमेरिका निर्यात
बागलुङको छुर्पी अमेरिका निर्यात
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, पर्यटकका लागि दरबारमै रेस्टुरेन्ट
यो पनि पढौँ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
सृष्टि खड्का बनिन् मिस पोखरा
बदली र वर्षाको सम्भावना