काठमाडौँ — आकस्मिक मर्मत सम्भारका लागि मनकामना केबलकार शुक्रबार बन्द गरिने भएको छ । शनिबारबाट भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।
गत चैत ७ मा पनि नियमित मर्मतका लागि एक दिन केबलकार बन्द गरिएको थियो । चितवनको कुरिनटारदेखि गोरखाको मनकामनामा केबलकार सञ्चालनमा छ ।
शनिबार बिहान साढे ६ बजेदेखि र अघिपछि बिहान साढे ७ बजेदेखि साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको निर्देशक श्रेष्ठले बताए ।
केबलकारमा ३४ वटा डब्बा सञ्चालनमा छन् । केबलकार सञ्चालनमा आएको २६ वर्षमा १ करोड ८४ लाख यात्रुले सेवा लिइसकेका छन् । जसमा ७० प्रतिशत नेपाली रहेको मनकामना दर्शन प्रालिले जनाएको छ ।
सम्बन्धित खबर
मनकामना केबलकार शुक्रबार बन्द हुने
आजको मौसम पूर्वानुमान
पोखरा १५ का जनप्रतिनिधि र कर्मचारीको अध्ययन अवलोकन भ्रमण सम्पन्न
रवि लामिछानेलाई खोयाले हानेका युवक १० दिनपछि छुटे
पोखरा १५ मा स्त्री रोग परीक्षण एवं निःशुल्क औषधि वितरण
गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेश मन्त्रीबीच भेट
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग