मदन भण्डारीको स्मृति दिवसमा पुस्तक बिमोचन र परिचर्चा हुने

मदन भण्डारीको स्मृति दिवसमा पुस्तक बिमोचन र परिचर्चा हुने

bimochan

पोखरा। मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औं स्मृति दिवस मनाउने भएको छ।

सो अवसरमा फाउन्डेसनले प्रकाशन गरेको मार्गदर्शन भाग २ को विमोचनसहित भाग एकको परिचर्चा कार्यक्रम आयोजना गरिएको अध्यक्ष माधव बास्तोलाले जानकारी दिए।

जेठ २ गते पोखराको साइमन पार्टी प्यालेसमा बिहान ११ बजे कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरे।

परिचर्चा कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख उपस्थिति र पार्टीका उपमहासचिव एवं  सूचना, संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको विशेष उपस्थितिमा कार्यक्रम आयोजना गरिएको बास्तोलाले उल्लेख गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds