कतिपय महिला–पुरुषबीच जुनी–जुनी सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर सम्बन्धलाई आत्मीय बनाउदै लैजाने गरे पनि उनीहरुका केही कुराहरु पक्कै पनि अमिल्दा हुन्छन् ।
जसले झगडाको बीउ समेत रोपिदिन्छ । शारीरिक रुपमा होस् या मानसिक रुपमा महिल र पुरुष बीच भिन्नता रहेकै हुन्छ । महिला पुरुषको मनोविज्ञान फरक भएरै होला उनीहरुको बानी पनि फरक नै हुन्छ । औसत महिला र पुरुष वीच रहेका भिन्नता :
मेकअपः पुरुषहरु आफ्नी श्रीमती या प्रेमिकाले कम मेकअप गरेको मन पराउँछन । उनीहरुले गरेको मेकअपले आफ्नो कपडा खराब गरेको त झनै मन पराउँदैनन् । तर, महिलाहरु भने मेकअपमा औधि खुसी हुन्छन् ।
केशः धेरै पुरुषहरु महिलाको हेयर स्टाइलमा कुनै खास स्टाइल मन पराउछन् । महिलाले केश खुल्ला छोडेको या त बाँधेको । तर, महिलाहरु विभिन्न हेयर स्टाइलको पारखी हुन्छन ।
संगीतः महिलाहरु रोमांटिक तथा मन छुने गीतहरु मन पराउनछन् । तर, पुरुषहरु त्यको उल्टो हुन्छन । उनीहरु हंगामा मच्चाउने र तडक भडक बढी भएको गीत मन पराउछन । जुन महिलाहरु कम सुन्ने गर्छन ।
कलाकारः कुनै पनि महिला कलाकारलाई पुरुष सेक्सी तथा धेरै राम्री भएको बयान गर्छ भने महिलाहरु त्यसको उल्टो सोच्छन् । उनीहरु पुरुषले उसको शारिरक बनावट र फेसन हेरेर उसलाई राम्रो भनेको अनुमान गर्छन ।
टिभी कार्यक्रम : धेरै पुरुषहरु घरमा या बाहिर जहाँ पुगेपनि टिभीमा खास गरेर समाचार या त फेरि खेल समाचारहरु हेर्न मन पराउँछन । तर, महिलाहरुलाइ भने टिभीमा आउने विभिन्न सिरीयलहरु मन पराउँछन । उनीहरु समाचारमा त्यतिधेरै चासो नदिएको पनि पाइन्छ ।
खानाः धेरैपटक दुइजनामा खानाको मेन्युको बारेमा मत बाझिएको हुन्छ । पुरुषहरु जंकफुट जस्तै पिज्जा खान्छु भन्छन भने, महिलाहरु पिज्जा खाँदा आफ्नो पेट दुख्ने बताउँछन महिलाहरु सादा खाना खान रुचाँउछन् ।
ढिलो घर आउनुः पुरुषहरु महिलाको दाँजोमा ढिलो घर आउँछन् भने महिलाहरु घर छिटो आउन मन पराँउछन् ।
-एजेन्सीकाे सहयाेगमा
सम्बन्धित खबर
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
पत्नीको बिहे गराइदिएका युवकले चार दिनपछि फिर्ता मागे
एक अध्ययन भन्छ – माइलो सन्तान सबैभन्दा असल !
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर