सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी एकापसमा ठोक्किए

दुर्घटना

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी एकापसमा ठोक्किए

gadi-accident-sudurpaschim-province

सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी अपसमा ठोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन गएको मन्त्रीहरुको गाडी आपसमा ठोकिएको हो ।

रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री ओली कैलालीको चिसापानीमा जाने कार्यक्रम रहेको छ । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की त्यसतर्फ जाने क्रममा दुर्घटना भउको हो ।

आज (मंगलबार) कैलालीको लम्कीमा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ