सल्यानमा हायस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ गम्भीर घाइते

दुर्घटना

सल्यानमा हायस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ गम्भीर घाइते

salyan acc

दाङ । राप्ती राजमार्गअन्तर्गत श्रीनगर तुलसीपुर सडक खण्डको कपुरको ३ चोरखोलामा हाइस गाडि दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

आज बिहान भएको दुर्घटनामा रुकुम बाँफिकोट गाउँपालिका-५ का ६७ वर्षीय पब के.सी., २७ वर्षीय प्रकाश के.सी. र ३० वर्षीय शसिधर के.सी.को घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

रूकुमबाट दाङतर्फ जादै गरेको लु २ ख ६५०२ नम्बरको हाइस गाडी सल्यानको कपुरकोट- ३ चोरखोला नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जना गम्भीर घाइते भएको सल्यान प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ