गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखराको नयाँबजारमा कारमाथि मोटरसाईकल चढ्दा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । नयाँबजार चोकनेर रोड क्रस गर्न लागेको मोटरसाइकल, रोडमा तीब्र गतिमा गुडिरहेको कारसँग ठोक्किएको हो ।
दुर्घटनामा मोटरसाईकल चालक नदिपुरका २० बर्षिय सन्देश सुवेदी गम्भीर घाईते भएका छन् । ग ६ प ३८६३ नम्बरको मोटरसाईकल अनियन्त्रित हुँदा ग २ च ८०५ नम्बरको कारको अघिल्लो भागबाट माथि चढेको थियो । घाइतेको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनापछि फिस्टेल हस्पिटल लगिएको उनलाई त्यहाँ उपचार सम्भव नभएपछि मनिपाल रिफर गरिएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । सुवेदीको अहिलेसम्म होस खुलेको छैन भने आइसियूमा उपचार भईरहेको छ ।
तस्विरः राज गुरुङ
सम्बन्धित खबर
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलासिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शून्यमा झार्ने लक्ष्य पूरा
मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग