जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ

प्रतिक्रिया

जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ

'खगेन्द्र सुनारको अडियो विषायन्तर गर्ने बहना !'

Harka-Sampang_dharan_takura

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जीबी राईको भनिएको अडियो प्रायोजित हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले आशंका व्यक्त गरेका हुन्। उनले उक्त अडियो खगेन्द्र सुनारको अडियोबाट विषयान्तर गर्ने बहाना हुन सक्ने समेत बताए।

साम्पाङले जीबी राईको अडियोको उद्देश्य र त्यसको समयसन्दर्भमाथि प्रश्न उठाउँदै यो विषय अन्य मुद्दाबाट ध्यान मोड्ने प्रयास हुन सक्ने संकेत गरे।

‘जीबी राईको अडियो प्रायोजित हुन सक्छ ! खगेन्द्र सुनारको अडियो विषायन्तर गर्ने बहना !’ उनले भनेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ