‘लेकसाइडको सडक महोत्सव’ बारे पोखरेली पत्रकार के भन्छन् ?

‘लेकसाइडको सडक महोत्सव’ बारे पोखरेली पत्रकार के भन्छन् ?

banner

पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेबान पोखराले आयोजना गर्ने गर्छ ‘सडक महोत्सव’ । यो २० औँ संस्करणको महोत्सव पुस १७ सम्म चल्नेछ ।

लेकसाइडका अधिकांश होटेल व्यवसायीले कोठादेखि खानासम्म सबैको मूल्य बढाएका छन् । यसरी मूल्य बढेपछि सर्वत्र विरोध छ । यहाँका होटल/पर्यटन व्यवसायी कसैका कुरा सुन्दैनन् । मध्येरात पटाका नपड्काउन अदालतले आदेश नै दिइसकेको छ । आज मध्येरात के गर्छन् ? त्यो भने हेर्न बाँकी छ ।

महोत्सवबारे पोखरेली पत्रकारका पोष्ट यस्ता भेटिए:

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ