पोखरा। लायन्स क्लब अफ पोखरा मिड टाउनको लायन वर्ष २०१९÷२० को लागि अध्यक्षमा सुरेन्द्र पौडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्लबको इलेक्सनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक निवर्तमान अध्यक्ष ठाकुरप्रसाद अधिकारीले जानकारी दिए ।
क्लबको प्रथम उपाध्यक्षमा रुक्मागत भण्डारी, द्वितीय उपाध्यक्षमा रविराज भुत्र्याल, तृतीय उपाध्यक्ष सुनादेवी श्रेष्ठ, सचिवमा विकास भुर्तेल, क्लब एडमिनिस्टेटरमा पोषकहादुर भुजेल, कोषाध्यक्षमा लेखबहादुर केसी, सहसचिव त्रिलोचन गौतम र सहकोषाध्यक्षमा लोकनाथ भण्डारी चयन भएका छन् ।
मेम्वरसिप चेयरपर्सनमा वुद्धि भण्डारी, एलसिआइएफ कोअर्डिनेटरमा यम जिसी, क्लब सर्भिसचेयर पर्सनमा रामजी नेपाली, क्लब मार्केटिङ कम्युनिकेसन चेयरपर्सनमा महेश्वर दवाडी, रिपोर्टिङ अफिसरमा दधिराम दाहाल, पिआरओमा राजन भण्डारी, टेल ट्विस्टरमा रामजी केसी र टेमरमा नविन श्रेष्ठ चयन भएको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए ।
क्लबका डाइरेक्टरहरुमा दुर्गाबहादुर थापा, श्रीकान्त चापागाईं, सन्तोष बजगाईं, अननाथ अधिकारी, आरती गुरुङ, संगम गुरुङ, ऋषिकेष पराजुली चयन भएका छन् । सदस्यहरुमा हरि थापा, रत्नबहादुर भुजेल, विजय पाठक, डा. शंकर पौडेल, शिवकुमार बञ्जारा, खेम खनाल, अनिल सिग्देल, सूर्यप्रसाद तिमिल्सिना र सागर पुन छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्तमान डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले स्थापनाको छोटो समयमा मिड टाउनले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन सफल भएको बताए । क्लबका लायन वर्ष २०१८÷१९ का अध्यक्ष देवी तिमिल्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा डिष्ट्रिक्टका सिनियर एडभाइजर चण्डीप्रसाद अर्याल, एनएलएफ कोचिफ विनोद ढुंगाना, कमिटि चियरपर्सन तथा क्लबका संस्थापक अध्यक्ष कृष्णराज पोखरेल, रिजन चियरपर्सन अर्जुन थापा, क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद बास्तोला लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो