गोरखाको भीमसेन थापा गाउँपालिकाकाे बोर्लाङलाई केन्द्र बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो १२ बजेर ३६ मिनेट जाँदा ४.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
४ वर्षअघि बैखाश १२ मा गोरखाको बारपक केन्द्रविन्दु भएर गएको ७.८ म्याग्निच्यूडको भूकम्पपछि हजारौंको संख्यामा परकम्पहरु गइसकेका छन् ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा नि:शुल्क बाल स्वास्थ्य शिविरमा ३११ जना लाभान्वित
पोखरा १७ वडाबासीको सित्तैमा रक्त जाँच
‘नेपाली भाषा जोगाउने दायित्व शिक्षकहरूको काँधमा’
मुख्यमन्त्री अधिकारीद्वारा पोखरा १६ मा निर्मित पूल तथा सडकको उद्घाटन
एमाले बिना मुलुकको समृद्धि र विकास सम्भव छैन: उपमहासचिव गुरुङ
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग