पोखराबाट काठमाण्डौ जाँदै गरेको बस खोलामा खस्दा एकको मृत्यु , १८ घाइते

पोखराबाट काठमाण्डौ जाँदै गरेको बस खोलामा खस्दा एकको मृत्यु , १८ घाइते

bus-accident

पोखराबाट काठमाण्डौ जाँदै गरेको तर्फ जाँदै गरेको बस महेश खोलामा खस्दा  एक जनाको मृत्यु भएको छ ।बुधबार पोखराबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १प १३६३ नम्बरको पर्यटक बस थाक्रे गाउँपालिका वडा नं १ खयरघारीबाट महेश खोलामा खस्दा एक जनाको मृत्यु  प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस राजमार्गबाट खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको सनाखत भएको छैन  ।

बस दुर्घटनामा घाइते भएको १८ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उद्धारकर्ता राजु थापाले बताए । सडकबाट बस खोलामा खसेपछि बजारबासी र नेपाल प्रहरीले उद्धार गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds