जनकपुरधाम । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ का २२ वर्षीय रहमत राइन रहेका छन् ।
अपरिचित नम्बरमा फोन गरेको भन्दै राइनले १७ जेठमा श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
अपरिचित नम्बरमा फोनमा कुरा गरेकै कारण धेरै पटक झगडा हुँदा समेत कुरा गर्न नछाडेकाले हत्या गरेको राइनले बयान दिएको प्रहरीले जनएको छ ।
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग