पोखरा । पोखरा विश्वविद्यालय बास्केटबल क्लबको अध्यक्षमा दिपेन्द्र गौतम सर्वसम्मत चयन भएका छ्न ।
त्यसैगरि क्लबको उपाध्यक्षमा रमा पौडेल, सचिवमा अनिल बसौला, सह-सचिवमा रमिला मगर, कोषाध्यक्षमा रोजि वाग्ले र सदस्यहरुमा सृष्टि पाण्डे, प्रविन राना, महिमा शर्मा, अारति खुलाल क्षेत्रि, रक्षा श्रेष्ठ, मनोज खड्का, मनोज सापकोटा, प्रिन्सु रेग्मि, राम चौधरि, स्मृति लामा, सायल चौधरी, सृजना चौधरि, प्रबिना गिरि र सिमा चौधरी सर्वसम्मत चयन भएका छ्न ।

केन्द्रिय क्याम्पसमा लामो समय यता बास्केटबल कोट बने पश्चात बास्केटबल क्षेत्रमा विद्यार्थीहरु रुचि तीब्र रुपमा बढ्दै गएको पाइन्छ ।
पोखरा विश्वविद्यालयमा थुप्रै किसिमको बास्केटबलका प्रतियोगिता संचालन हुदै आएका छन् । पोखरा विश्वविद्यालयमा आइतबार भएको अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति गठन भएको छ ।
नवगठित कमिटिका अध्यक्ष गौतम एक पुराना बास्केटबल खेलाडीका साथै विद्यार्थी वर्गको हकहितको क्षेत्रमा पनि निक्कै सक्रिय रहेका छ्न ।
अध्यक्ष भैसकेपछि अबको दिनमा पोखरा विश्व विद्यालयको बास्केटबल क्षेत्रमा थप कायापलट ल्याउने उनले बताए । धेरै किसिममा प्रतियोगिताहरु संचालन गर्ने प्रतिबद्धता अध्यक्ष गौतमले गरेका छन ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला