पोखरा । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराले यही भदौ २३ गते (सेप्टेम्बर ९) मा पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशसन सेमिनार’ गर्ने सञ्चालक रमेश कुमार थापाले जानकारी दिए ।
सेमिनारमा अष्ट्रेलियाका १३ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि, एक्स्पर्टका अध्यक्ष बद्री अर्याल र एक्स्पर्ट मेल्वर्नका निर्देशक सरोजकुमार शर्मा उपस्थित हुने उक्त सेमिनामा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभाबकलाई लक्षित गरी सेमिनार सञ्चालन गर्न लागिएको थापाले बताए ।
‘अष्ट्रेलिया जानुपूर्व विद्यार्थीले गर्नुपर्ने तयारी, त्यहाँको शिक्षाको सम्भावना, परिवर्तित शिक्षा नीति लगायत विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी सेमिनारमा प्रदान गरिन्छ,’ उनले भन, ‘भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत सेमिनारमा कक्षा लिइनेछ ।’ अष्ट्रेलियाको सिड्नी, ब्रिस्वेन, मेल्वर्न, एडिलेड, गोल्डकोष्ट, पारामाटामा एक्स्पर्टका शाखा सञ्जालहरु छन् । बंगलादेश, हङकङ, भारत तथा नेपालको काठमाडौं, पोखरा, चितवन, बुटवल, विर्तामोड, इटहरी, धनगढी, नेपालगञ्ज र दाङबाट पनि एक्स्पर्टले सेवा प्रदान गरिरहेको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन