गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा – दशैँदेखि चलचित्र ‘ छक्का पञ्जा–२’ युट्युबमार्फत सार्वजनिक हुने भएको छ । दर्शकको लामो समयको मागपछि दशैँ छेको पारेर युट्युबमा सार्वजनिक गर्न लागिएको निर्माण टिमले बताएको छ । निर्माता दीपकराज गिरीले फेसबुकमार्फत चलचित्रलाई हाइलाइट्स नेपालले दशै ँमा सार्वजनिक गर्ने जानकारी गराएका छन् ।
दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा उच्च शिक्षाको लागि विदेश पढ्न जान चाहने विद्यार्थी र त्यस वरपरको कथा समेटिएको छ । चलचित्रमा दीपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतको अभिनय छ ।
सम्बन्धित खबर
अनमोल र जसिताको ‘अन्तिम माया ‘ [भिडियो]
खजुरे ब्रो : कमेडी जनरामा एक सामाजिक कथा
२१ वर्ष पछि लोकेन सुब्बाले ल्याए ‘कान्छी’ [भिडियो]
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)
मदन र मायाको `पिरैले सुकाउँछ ज्यान´ सार्वजनिक [भिडियो]
‘यानीमयाले, बिर्सियौ कि चटक्कै जानी मयाले’ [भिडियो]
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग