गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने चम्किएका छन् । ‘द क्रिकेट मन्थ्ली’ अनलाईनका अनुसार सन्दीप यस सिजनमा सबैभन्दा धेरै देशमा ‘टि ट्वान्टी’ खेल्ने क्रिकेटर बनेका छन् ।
सन्दीपसँगै अफगानिस्तानका नजिबउल्लाह जद्रान पनि शीर्ष स्थानमा छन् । उनीहरुले सबैभन्दा धेरै ८ देशमा खेलेका हुन् । इन्डियन प्रिमियर लिगबाट अन्तर्राष्ट्रिय खेल सुरु गरेका सन्दीपले अष्ट्रेलियाको बिग बास हुँदै क्यानडा, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र हङकङका खेल खेलिसकेका छन् ।
यससँगै सबैभन्दा धेरै बलिङ गर्ने क्रिकेटरको दोस्रो सूचीमा पनि छन् सन्दीप । लामिछानेले अहिलेसम्म टी ट्वान्टीमा ९ सय ८५ पटक बलिङ गरिसकेका छन् ।
मर्नुस लबुस्चग्ने गत वर्ष ५ सय ८६ खेल खेल्दै सर्वाधिक व्यस्त क्रिकेटर थिए । जोए रुटले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेले । अलेसा हेली सबैभन्दा धेरै खेल खेल्ने महिला क्रिकेटर बनिन् । विराट कोहली अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै बल झेल्ने क्रिकेटर बने ।
सम्बन्धित खबर
नीरज, रमेश र रिजनको वर्ष उत्कृष्ट प्रशिक्षक बन्न प्रतिष्पर्धा
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
लाइफटाइम अचिभमेन्ट अवार्ड ईन्द्रा मल्ललाई अर्पण गरिने
कालिका माविलाई छात्रा क्रिकेटको उपाधी
पोखरा २३ नयाँबस्तीमा भेट्रान्स भलिबल प्रतियोगिता सुरु
पोखरा स्पोर्टस् अवार्डमा पोखरा मोबाईल टावरको साथ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग