पोखरा ७ फागुन-पोखरामा वुधवार देखी फुडरा फुड डेलिभरी शुरुवात भएको छ । न्यूरोड स्थित फुड वैक रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गर्दै फुडरा प्रालीले एप्स तथा वेभसाईट शुरु गरेको छ । पोखरामा खाना र खाजाका पारखीहरुलाई लक्षित गर्दै वेभ साईट शुरु गरेको सञ्चालक शोशिभ भर्तेलले जानकारी दिए ।
पोखरेलीहरु माझमा व्यस्त दैनिकीमा स्वास्थ्य खाना र खाजा अर्डर गरेको आधा घण्टामा घर वा कार्यालय सम्मै स्वादिलो खाजा आधा घण्टामा घरमै पुग्ने प्रवन्ध निर्देशक प्रदिप सुनारले जानकारी दिए । फुडराले पोखरामा पहिलो पटक विहान ११ वजे देखी राती १२ वजे सम्म सेवा दिने सञ्चालकले वताएका छन् । ग्राहकले बजार मुल्यमा हुक्का तथा पेय पदार्थ अब आफैले चाहेको ठाउँमा प्राप्त गर्न फुडराले बिशेष सुबिधा दिएको सञ्चालको भनाई छ ।
१० जना कर्मचारी सहित २० लाखको लागानीका शुरुवात गरेको फुडरा पोखरा भित्र सस्तो सुलव मुल्यमा सेवा दिने वताईएको छ । रेष्टुरेन्टकै मुल्यमा घरमै सेवा पाइने भएपछी पोखररेली माझ यो अझ लोकप्रिय वन्ने सञ्चालक भुर्तेलले जातकारी दिए । यो सेवा सुभारम्भ पोखराबाट भए पनि निकट भविश्यमा देशका बिभिन्न शहरबाट दिइने सञ्चालकले जानकारी दिए । रेष्टुरेन्टको खाजा खाना अड्र गर्न ग्राहकले फुडराको एप तथा बेवसाईट बाटwww.foodaraa.com बाट अर्डर गरेर बिभिन्न रेष्टुरेन्टको मुल्यमा डेलीभरी पाउनुहुनेछ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन