मुटु शरीर बाहिर भएकी ५ वर्षकी बालिका !!

मुटु शरीर बाहिर भएकी ५ वर्षकी बालिका !!

rochak

५ वर्षकी बालिकाको मुटु बाहिर छ र पनि उनी सामान्य दिन बिताइरहेकी छिन् । वेरसाविया नामकी बच्चीको मुटु जन्म देखि नै शरीरको बाहिर निक्लेको हो ।मुटु बाहिर निस्केको देखेर अरुलाई डर लागेपनि उनले भने सहजै हिडीरहेकी हुन्छिन् । रुसबाट आफ्नो नानीको उपचारको लागि बाबुआमा अमेरिका पुगेका छन् ।

डाक्टरहरु बाहिर निस्केको मुटुको सर्जरी गर्नलाई तत्काल नमानेपनि तयारी अवस्थामा बस्न र २ वर्षपछि गर्ने सल्लाह दिएका छन् । जन्मजात नै बिरामी नानीको धड्कन चलेको बाहिरबाट नै स्पस्ट देखिन्छ । डाक्टरले १ मिलियनमा ५ जनामा हुनसक्ने यो समस्या बताउदै भनेका छन् वेरसाविया भाग्यशाली बच्ची हुन् र उनको उपचार हुने निस्चित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ