नवलपुरको गैंडाकोटमा थप तीनजनामा कोरोना पुष्टि

नवलपुरको गैंडाकोटमा थप तीनजनामा कोरोना पुष्टि

nawalpur

पोखरा – नवलपुरको गैंडाकोटमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८२१ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयको दोस्रो बिज्ञप्ति अनुसार प्रदेश क्षयरोग प्रयोगशाला केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुरको गैंडाकोट नगरपालिकाका वडा नं -२ का ६३ र ३८ वर्षीय महिलाका साथै गैंडाकोट -१३ का ५५ वर्षीया महिमामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितलाइ अहिले जिल्लाको आइसोलेसन कक्षहरुमा लैजाने तयारी भैरहेको छ  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds