गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टी भएको छ । पोखराका १ सहित विभिन्न जिल्लाबाट थप १८ जनामा कोरोना पुष्टी भएका छ ।
संक्रमण हुनेमा कास्की, नवलपुर, तनहुँ,स्याङजा र लमजुङ जिल्लाका हुन् । क्षयरोग उपचार केन्द्रको पोखरा प्रयोगशालमा गरिएको परिक्षमा सबैको कन्ट्रक ट्रेसिङबाटमा पुष्टी गरिएका निर्देनालयले जनाएको हो ।
संक्रमण हुुनेमा पोखरा माहानगरपलिका १ का २८ वर्षीय पुरुष, नवलपुर देवचुली १५ का २३ वर्षीय महिला, तनहुँ शुक्लागण्डकीकी २० वर्षीय महिला र स्याङजा आँधीखोला १ का २८ वर्षीय पुरुष, हुन् ।
यस्तै लमजुङ बेसीशहर नगरपालिकामा १४ जना थपिएका छन् । संक्रमण पुष्टी हुनेमा लमजुङ वेशीशहर २ का ४० वर्षीय पुरुष, ८ का ६ जना ३१,२२,१८,४०,३६ र ३१ वर्षीय पुरुष, ३ का ४ जना ३७ र ३७ वर्षीय पुरुष र १३ र २३ वषीय महिला, १० का २७ वर्षीय पुरुष र ७ का २ जना २३ वर्षीय पुरुष र ४७ वर्षीय महिलामा संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६४ पुगेको गण्डकी निर्देशनलयले जनाकारी दिएको हो ।
सम्बन्धित खबर
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा
एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : अधिकारी
बागलुङको अमलाचौर र नारायणस्थानका विद्यालयमा शैक्षिक सामाग्री वितरण
प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन
१० महिनामा एक लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग