पोखरा माहानगरपालिका ३ सहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य निर्देशनालयको दोस्रो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा पोखरा माहानगरपालिका ३ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित हुनेमा पोखरा माहानगरपलिका ६ का ३१ र २७ वर्षीय पुरुष हुन् । उनीहरु पर्यटक प्रहरीमा कार्यरत गर्दै आईरहेका थिए ।
अर्का संक्रमित पोखरा माहानगरपालिका ४ का ३८ वर्षीय पुरुष हुन् । पुतलीबजार स्याङजा स्थायी ठेगना भई हाल पोखरामा पत्रकारीता गर्दै आएका थिए ।

यस्तै तनहुँमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तनहुँ सुक्लागण्डकी १० का २८ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो । उनको कन्ट्रक टेसिङबाट पहिचान भएको हो । हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रेखदेखमा पोखरामा उपचार भईरहेको निर्देशनालयले जानकारी दिएको छ ।
हाम्स अस्पताल काठमन्डौँ को प्रयोगशालमा गरिएको परिक्षणमा नवलपुर कावासोती ८ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको छ । नलपुरका संक्रमित बाहेक अन्ने सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैईरहेको गण्डकी निर्देशनालयले जनाकारी दिएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ३,१७१ जना पुगेको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’