गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाण्डौ – सर्वोच्च अदातलले आम नागरिकको पीसीआर परीक्षण शुल्क नलिन आदेश दिएको छ । सर्वोच्च अदालतले सबै नेपालीको कारोना संक्रमणको पीसीआर परीक्षण निःशुल्क गर्न आदेश दिएको हो ।
पीसीआर परीक्षणको निशुल्क हुनुपर्ने माग गर्दै अधिवक्ता द्वय लोकेन्द्र बहादुर ओली र केशरजंग केसीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटको आज बिहीबार सुनवाई गर्दै न्यायाधीयद्वय आनन्दमोहन भट्टराई र टंक बहादुर मोक्तानको संयुक्त इजलासले सरकारलाई निःशुल्क कोरोना परीक्षण गर्न आदेश दिएको हो ।
सम्बन्धित खबर
पुतलीबजार पूर्ण खोप सुनिश्चितता नगर घोषित
गोरखा अस्पतालमा एक महिनादेखि मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालियो
पोखराको काहूँमा तीन दिने अन्तर्राष्ट्रिय योग महोत्सव सम्पन्न
पोखरामा पहिलोपटक इन्टरनेशनल योगा फेस्टिवल
विश्व एड्स दिवस विविध जनचेतनामूलक कार्यक्रम
मधुमेह र टिजी सित्तैमा जाँच
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग