गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
बाग्लुङ – पिकअप जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
जिल्लाको बडिगार्ड गाउँपालिका वडा नं -५ दाँगा स्थित भित्री कच्ची सडक खण्डमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुरखुरेबाट खारातर्फ आउंदै गरेको लु १ ज ४३७० नम्वरको जीप सडकबाट अन्दाजी ४०० मिटर तल खस्दा जिपमा सवार ५ मध्ये बडिगार्ड गाउंपालिका -५ दागा बस्ने २२ वर्षीया टेकमाया राना र उनकी अन्दाजी ७ महिनाकी छोरी छायाँ रानाको घटनास्थलमा ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनामा सोही स्थान बस्ने ६० वर्षीया गौमती रोक्का गम्भीर घाइते छिन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण थाहा भैसकेको छैन । यद्यपी, घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु
एमाले बागलुङको अध्यक्षमा पुनः केसी, सर्वसम्मत कमिटी चयन
महिलाहरुको लागि उद्घोषण सम्बन्धी तालिम
एमाले बागलुङको १० औँ जिल्ला अधिवेशनको तयारी पूरा
बागलुङ नारायणस्थानमा निःशुल्क स्वास्थ्य शिविर, २३ सय बढी लाभान्वित
प्रेस सेन्टर नेपाल बागलुङद्वारा स्वर्गीय पत्रकार बिक्रमको परिवारलाई आर्थिक सहयोग
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग