गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
एजेन्सी – भारतको केन्द्र सरकारले धूम्रपानको कानूनी उमेरलाई वर्तमान १८ बर्षबाट २१ बर्ष बढाउने तयारी गरेको छ । यसका लागि मस्यौदा तयार भइरहेको छ । वास्तवमा सरकारले चुरोट र अन्य सुर्तिजन्य उत्पादन (व्यापार र वाणिज्य, उत्पादन, आपूर्ति, वितरण, विज्ञापन र नियमन) संशोधन ऐन, २०२० लाई मस्यौदा गरी चुरोट र सुर्तिजन्य वस्तुको बिक्रीलाई २१ बर्ष कायम गर्ने तयारी गरेको हो ।
यस विधेयकमा प्रस्तावित संशोधनहरू अन्तर्गत २१ वर्ष वा सोभन्दा कम उमेरकालाई सिगरेट वा अन्य कुनै पनि सुर्तिजन्य सामान बेच्ने छैन । यसले यस्तो पनि प्रदान गर्दछ कि कुनै पनि शैक्षिक संस्थाको १०० मिटरको भित्रमा सुर्तीजन्य उत्पादनहरू बेच्ने छैनन् ।
यसले अवैध सिगरेट वा सुर्तिजन्य उत्पादन बेच्दा १ वर्ष जेल वा ५०,००० जरिवाना लिन सक्छ । साथै, दोस्रो पटक पनि दोषी ठहरिएमा २ बर्षसम्म जेल र एक लाख रूपैयाँ जरिवाना हुन सक्छ ।
सम्बन्धित खबर
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग