बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले प्रजातन्त्र दिवसको उपल्यक्षमा एशोसियसनको लोगो अंकित झण्डा झण्डातोलनगरेको छ ।
कार्यक्रममा बोल्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव वहादुर क्षेत्रीले फागुन ७ गते प्रजातन्त्र दिवसको दिनसम्पुर्ण नेपालीहरूको लागी विशेष दिन भएको र उक्त दिन बुद्व विशाल बजारका व्यवसायीहरूको लागी पनि एतिहासिक दिन भएकोहुदा बुद्व विशाल बजार व्यापारिक एशोसियसनको हालै सम्पन्न साधारणरण सभाले पारित गरे अनुसार बुद्व विशाल बजार व्यापारिकएशोसियसनको लोगो अंकित झण्डा झण्डातोलन गरिएको बताए । खत्रीले यस कार्यक्रमलाई वार्षिक रूपमा नै मनाउदै जाने बताउदै आफु व्यवसायीको हकहितको लागी सम्वन्धित ठाँउमा सधै आवाज उठाईरहने बताए ।
कार्यक्रममा बुद्व विशाल बजार व्यापारिकएशोसियसनका मानार्थ सदस्य सुदिप ढकालले प्रजातन्त्र दिवसको दिन बुद्व विशाल बजार व्यापारिक एशोसियसनले एउटा एतिहासीककाम गरेकोमा खुशी प्रकट गरे ।

बुद्व विशाल बजार व्यापारिक एशोसियसनका सचिव ईन्द्रराज अर्यालले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शिव शर्माले स्वागतमन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन निर्वातमान अध्यक्ष प्रदिप मुल्मीले गरेका थिए । झण्डातोलन कार्यक्रममा बुद्व विशाल बजारकाव्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो