काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको फैसलाले सत्यको जित भएको बताएका छन्। प्रतिनिधि सभा विघटनलाई सर्वोच्चले बदर गरेसँगै पौडेलले मंगलवार सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन। संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ,’ पौडेलले भनेका छन्, ‘सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।’
मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन ।
संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ । र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।सर्वोच्चलाई धन्यवाद !
— Ram Chandra Paudel (@RcPaudelNepal) February 23, 2021
सम्बन्धित खबर
सहकारी प्रकरणको छानबिन समिति बनाउन सत्तापक्ष र काँग्रेस सहमत
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने
काँग्रेस उपसभापति धनराज गुरुङले संसदमै अमर्यादित हर्कत देखाए, पूर्वप्रम ओलीसँग धकेलाधकेल
आज ३१औं मदन–आश्रित स्मृति दिवस
जसपा नेपाल विभाजनमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
तनहुँको व्यास नगरपालिकामा निर्वाचन भएको दुई वर्षपछि पुनःमतगणना हुँदै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग