प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौतीः मलाई हटाएर देखाउ

प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौतीः मलाई हटाएर देखाउ

kp-sharma-oli

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई संसदबाट हटाउन चुनौती दिएका छन् ।

झापामा नेपाल-चीनमैत्री पार्कको शिलान्यासपछिको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको प्रस्ताव पारित गरि आफुलाई हटाउन प्रचण्ड-नेपाल समूहलाई चुनौती दिएका हुन् ।

अहिले राजीनामा गरिदिनुस् न भनेर आफूसामू हात थाप्न थालेको उनले बताए ।

उनले कुनै पनि हालतमा आफू नेतृत्वको सरकार ढल्न सम्भव नभएको बताए ।

जनताले ल्याएको परिवर्तन जनताले रक्षा गर्ने ओलीको भनाइ थियो । उनले भने, ‘अरिंगाल खायौं बच्छिउँ खायौं के भन्छ नि १ झुसे बारुलाहरूले फूर्ती नलाए हुन्छ । राजतन्त्र हुँदा त्यसलाई फाल्छौं भनेर फालेर आएका हौं पञ्चायत फालेर आएका हौं ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds