यूटर्न इन्टरनेशल प्रालिको नयाँ विक्री केन्द्र पोखरा विरौटामा संचालनमा आएको छ । विशेषगरि यस कम्पनीले मौरीजन्य पर्दाथहरु रोयलजेली, प्रपोलिस, विपोलेन, विब्रेड, बी भेनम क्रिम, गुर्जोको जुश, त्रिफला (हर्रोबर्रो अमल) जुस, अमला जुस, भुइ स्याउको जुस आदी उत्पादन गर्दै आएको छ । यी उत्पादित वस्तुहरु स्वस्थयका लागि निकै नै अपरिहार्य रहेको प्रयोगकर्ताहरुले बताउदै आइरहेका छन् ।
नेपालको प्रचलित कानुनअनुसार वस्तुको प्रत्यक्ष विक्री ऐन २०७४, प्रत्यक्ष विक्री नियमावली २०७६ र अन्य नेपालको प्रचलित कानुनको नियमअनुसार २०७७ असारवाट यस कम्पनीले इजाजतपत्र प्रदान गरेको हो । कार्यक्रममा कम्पनीको उत्पादन र कम्पनीको मार्केटिङ प्लानको विषयममा युर्टन इन्टरनेशलका मार्केटिङ डाइरेक्टर अर्जुन गिरीले बताए । कम्पनी प्लानिङको बारेमा बताउदै आउँदा दिनहरुमा कम्पनीले लिएको लक्ष्य छिट्टै पुरा हुने उनले बताए ।
कम्पनीले उत्पादन गरेका प्रोडक्टबारेमा युर्टन कोर टिम संयोजक हरिसचन्द्र पौडेलले बोलेका थिए । साथै कार्यक्रममा स्वागत मनत्वय कम्पनीका लिडर प्रताप पौडेल, पर्वत पाखापानी समाजका अध्यक्ष लाल बहादुर रेग्मी र कोर टिमका सदस्य दान बहादुर क्षेत्री लगायतले बोलकेका थिए । उक्त कार्यक्रम विरौटा विक्री केन्द्र प्रमुख सुरेन्द बहादुर रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालक महेश ढुङ्गानाले गरेका थिए । यस कम्पनीले प्रत्यक्ष विक्री प्रणालीअनुसार कम्पनीवाट उत्पादित वस्तुहरुको विक्री गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु