पोखरामा कोरोना संक्रमित म्याग्दीका पुरुषको मृत्यु

पोखरामा कोरोना संक्रमित म्याग्दीका पुरुषको मृत्यु

death-by-corona

सांकेतिक तस्विर

पोखरा । कोरोना संक्रमणका कारण पोखरामा एक पुरुषको मृत्यु पुष्टि भएको छ। म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं -६ निवासी ७६ वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गत बैशाख १७ गते कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि अस्पताल भर्ना भएका उनको मंगलबार मृत्यु भएको हो ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३३ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds