गोरखामा पनि आज रातिदेखि निषेधाज्ञा

गोरखामा पनि आज रातिदेखि निषेधाज्ञा

DAO-gorkha

कोरोनाको बढ्दो संक्रमणले जनजीवन नराम्ररी प्रभावित बनाएको छ । देशका विभिन्न जिल्लामा लकडाउन भइरहेका छन् । बाँकी जिल्लाहरुले पनि धमाधम निषेधाज्ञा जारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय गोरखाले पनि आज रातिदेखि जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको छ । बुधबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले यो निर्णय गरेको हो ।

हाललाई निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेसम्म गोरखा जिल्ला भरी लागु हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ