गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
बागलुङ, ३० चैत । बागलुङ निसीखोला गाउँपालिका- ७ साबिक राजकुत गाविसमा १४ वर्षिय बालकद्वारा ५ बर्षिया बालिका बलात्कृत भएकी छिन् ।
बिहीबार दिउँसो स्थानीय १४ वर्षिय किशोरले सोही स्थानकी ५ वर्षिया बालिकालाई बलात्कार गरेको पीडित पक्षले उजुरी दिएको प्रहरीले जनाएको छ ।
दिउसो साढे २ बजेको समयमा खेल्न जाउँ भनी आफ्नै घर नजिकै लगेर करणी गर्न लाग्दा बालिका रोईकराई गरेपछी कसैले नदेख्ने ठाउँमा लगेर बलात्कर गरेको परिवारजनले सोधपुछ गर्दा बालिकाले बताएकी छिन् ।
बिहिबारनै पीडित बालिकाको परिवारले ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा उजुरी गरेसंगै प्रहरीले निज नाबालकलाई प्रकाउ गरी शुक्रबार दिउसो थप अनुसन्धानका निम्ती जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले बताए ।
उता बालिकाको मेडिकल चेकजांचको क्रममा बलात्कार भएको पुष्टि भएको पारिवारीक श्रोतले बताएपनी यस बिषयमा अनुसन्धान जारी रहेकाले सबै भन्न नमिल्ने प्रहरी प्रमुख रानाले बताए ।
सम्बन्धित खबर
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
बागलुङमा आगलागीबाट ४ घरगोठ जलेर नष्ट
बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु
एमाले बागलुङको अध्यक्षमा पुनः केसी, सर्वसम्मत कमिटी चयन
महिलाहरुको लागि उद्घोषण सम्बन्धी तालिम
एमाले बागलुङको १० औँ जिल्ला अधिवेशनको तयारी पूरा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग