तनहुँमा ३५ वर्षीय पुरुष मृत फेला

तनहुँमा ३५ वर्षीय पुरुष मृत फेला

death body

तनहुँ । तनहुँमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशुली नदीको किनारमा हालसम्म नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस बारेमा थप अनुुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ