गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पर्वत। बालयौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
१३ वर्षीया बालिकालाई मोवाइलमा रहेको अश्लिल भिडियो देखाई यौन दुर्व्यवहार गरेको अभियोगमा पर्वत जिल्ला जलजला गाउँपालिका -४ बस्ने २८ वर्षीय आचार्य थरका एक युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
कार्यालयका अनुसार गएको सोमबार अपरान्ह ४ :०५ बजेको समयमा आचार्यले बालिकालाई एकान्त ठाउँमा लगी भिडियो देखाई बालयौन दुर्व्यवहार गरेको भन्ने पीडित बालिकाको बुबाको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीमाथि बालयौन दुरुपयोग सम्बन्धी मुद्धा अन्तर्गत जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
मनाङमा लुलुगाई मारेको आरोपमा ३ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग