तनहुँको ब्यासस्थित मझाङदीबाट कौडा खेलिरहेका १५ जना नगदसहित पक्राउ

तनहुँको ब्यासस्थित मझाङदीबाट कौडा खेलिरहेका १५ जना नगदसहित पक्राउ

kauda

सांकेतिक तस्बिर

तनहुँ।  कौडा खेल्दै गरेका १५ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।

ब्यास नगरपालिका वडा नं -११ स्थित कौडा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीको टोलीले ४५ वर्षीय नारायण भन्ने खगेन्द्र गुरुङले संचालन गरेको मझाङदी कटेजमा कौडा खेलिरहेका १५ जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट नगद एक लाख पचहत्तर चालिस रुपैयाँ र १६ वटा कौडाको गोटी समेत वरामद गरेको छ। पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

स्याङ्जामा ट्राफिक सप्ताह सुरु
बढ्यो सुनचाँदीको मूल्य
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ट्रेन्डिङ