पोखरा। पोखरा २६ का नेकपा एमाले उम्मेदवारले घरदैलो कार्यक्रम सुरु गरेका छन् । कार्यक्रममा नेकपा एमाले संगठन प्रमुख खगराज अधिकारीले जसरी भए पनि एमाले नै जिताउन र गठबन्धन को औचित्य नभएको बताए । चुनाव प्रचार प्रचार समिति संयोजक रामचन्द्र तिमिल्सिना ने अब सूर्य ध्वजाबाहक सम्पूर्ण उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको बताए ।
चुनाव प्रचारप्रसार समिति संयोजक तथा पोखरा २६ वडा कमिटी अध्यक्ष रामचन्द्र तिमिल्सिनाको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन सात सूर्यमा सात छाप लगाई पोखरा महानगरपालिकाका मेयरको उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २६ का वडाध्यक्षका उम्मेदवार सूर्य नाथ भण्डारी सदस्यमा ध्रुब थापा, बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र शर्मिला सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुरोध गरेका छन् ।
दोस्रो दिन नयाँ बस्ती, पौडेल थर, थापाथर लगायत ठाउँमा घर दैलो गरेका छन् । घर दैलोमा स्थानीय बासिन्दा ९२ बर्षिय रामबहादुर थापाले जनताको मन मन बस्न र बुढा बुढीलाई पाल्ने पार्टी एमाले भएको भन्दै सबैले एमालेमै भोट हाल्ने सुनाए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो