गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सिरहा – ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा भगवानपुर गाउँपालिका-४ ठाडी बस्ने ५० वर्षीया कोशिला देवी साह र उनकै बुहारी ३५ वर्षीया फुलकुमारी साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले बोक्सीको आरोप लगाई कुटपिट गर्दा घाइते भएकी पीडित महिलालाई उपचारको लागि लहान अस्पतालतर्फ पठाइएको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले कुटपिट गर्ने दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरु उपर बोक्सी आरोप सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत सिरहाबाट ७ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खबर
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
वालिङमा चक्कु प्रहारबाट २० वर्षीय युवकको मृत्यु
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
सिरहामा ५ वर्षीय छोराको हत्या गर्ने आमा पक्राउ
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न सर्वोच्चको आदेश
कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैद
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग