गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कास्कीको क्षेत्र नंं २ बाट प्रतिनिधि सभामा बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार रविन्द्र अधिकारी अहिले चुनावी अभियानमा व्यस्त छन् ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका अधिकारी चुनावी सभामा मुलुक समृद्ध बनाउने आफ्नो भिजन जनतासँग बाँड्न चाहन्छन् तर विपक्षीले लगाएको आरोपको प्रष्टीकरण दिँदैमा ठीक्क छ । यसलाई उनी लोकतन्त्रवादी भन्ठान्नेहरुले निर्वाचनलाई नै फोहोरी बनाउन लागेको टिप्पणी गर्छन् । समृद्ध नेपाल पुस्तकमार्फत आफ्नो मुलुक विकासको भिजन समेत बाहिर ल्याईसकेका अधिकारी जनतामाझ विकासकै नारा लिएर अघि बढेका छन् ।
चुनावमा त आफूले जिते यसो गर्छु, मेरो स्पष्ट विचार यो छ भन्नुपर्ने बेला हो । तर व्यक्तिगत नानाथरी आक्षेप र गालीगलौजको बारेमा प्रष्ट पार्नुपर्ने अवस्थामा अधिकारी पुगेका छन् । दिनहुँ धेरै ठाउँमा चुनावी अभियान र सभा हुने जहाँतहिँ यति कुरो भन्दैमा उनको समय गएको छ । झुटलाई पनि १०० चोटी भने सही भन्ठान्ने मानसिकताबाट गोयवल्स शैलीमा काँग्रेस उत्रेपछि मतदातालाई आफू को हो थाहा भएपनि बाध्य भएर उनी यसरी भाषणहरुमा यसरी प्रष्ट पार्नै ठीक छन् ।
रविन्द्र भन्छन्ः व्यक्तिगत आक्षेप र टिप्पणीमा उत्रेर राजनीतिलाई फोहोर हामी बनाउँदैनौं । फोहोर र कसिंगरलाई हटाउन स्वच्छ चुनावी अभियानमा होमिएका छौं । लोकतन्त्रमा प्रतिष्पर्धा हुन्छ । दुश्मनी हुँदैन । प्रतिष्पर्धाको हिसाबबाट आउनुहोस् । विचारको स्वस्थ प्रतिष्पर्धा गरौं, जनताको मन जितेर अघि बढौं ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रधानमन्त्री बालेनले भने- ‘बाढीपीडितलाई हियाउनु अपराध हो, अपराधीहरूप्रति सरकार निर्मम हुन्छ’
देशमा अन्योल र अनिश्चयको भूमरीको अवस्था छ: प्रचण्ड
माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार
बेत्रावतीमा बाढीले पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार
बाढीपछि उद्धारमा खटिएका पूर्व कप्तान भरत खवास नेपाली सेनाको मेजरमा बढुवा, फिल्डमै दर्ज्यानी चिन्ह प्रदान
दार्चुलाको अपि हिमाल मार्गमा पनि पहिरो खस्यो, आधा घण्टा पूर्ण रूपमा थुनियो चमेलिया नदी
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब