मोरङ क्षेत्र नं. ६ प्रतिनिधिसभा सदस्यका लागि बाम गठबन्धनका साझा उम्मेदवार लालबाबु पण्डितलाई जिताउने अभियानमा सबै लागेका छन् । कलाकारहरुले पनि गीत मार्फत चुनावी अभियानमा साथ दिएका छन् ।
चर्चित गायक विष्णु खत्रीले लालबाबु पण्डित जिताऔं चुनावी गीत गाएका छन् । देश हाँक्ने संयुक्त बामले हो, लालबाबु पण्डित लोकप्रिय नेता मिलीजुली जिताउने हाम्ले हो जस्ता मनछुने शब्द गीतमा समावेश छ ।
https://www.facebook.com/ranjan.page/videos/1493759204039169/
गीत निकै उत्कृष्ट बनेको छ । यो गीतले नवराज सिलवालको पक्षमा जनलहर आउने अपेक्षा गरिएको छ । वरदान डिजिटल प्रा.ली.ले बजार व्यवस्थापन गरेको गीत तथा भिडियोले सम्पूर्ण देशवासीहरुको मन जित्ने अपेक्षा गरिएको छ ।
https://www.facebook.com/143496789612693/videos/145820076047031/
सम्बन्धित खबर
भ्रष्टाचारबिरुद्ध डि–मर्चाले ल्यायो ‘भ्रष्टाचारीलाई किरा परोस्’ गीत
अमृतको शब्दमा सविनाको ‘रहर’
निरूता सिंहले गरिन् बिहे
समीक्षाको अनुराेध – झूटो समाचार छापेर बदनाम नगरिदिनुस्
क्याटवाकको प्रथम वार्षिकोत्सवमा कुटुम्ब र त्रिशाला गुरूङको प्रस्तुति
सुरेश बानियाँको तीजे कोशेली ‘घरै रमाइलो’ सार्वजनिक [भिडियो सहित]
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि