यस्तो छ लाखौंले हेरेको लालबाबुको चुनावी भाषण … (हेर्नुहोस्)

यस्तो छ लाखौंले हेरेको लालबाबुको चुनावी भाषण … (हेर्नुहोस्)

cover lalbabu

पाइजामा, सुरुवाल र स्टकोटको सामान्य ‘गेट अप’मा घरदैलो गर्न ब्यस्त छन् लालबाबु पण्डित । उनको नाम मात्रै काफी छ । उनले धेरै परिचय दिईरहनै पर्दैन । लालबाबु पण्डित ।

मन्त्री बन्दा चर्चा बटुलेका नेतालाई घरदैलोमै भेट्दा मतदाताले पण्डितलाई जिज्ञासु नजरले हेर्छन्, उनका कुरा सुन्छन् । लालबाबु सबै ठाउँ पुगिरहेका छन् । उनलाई कसैको डर छैन । सुकुम्बासी, मजदुरसँग पुगेर आफ्ना कुरा राखिरहेका छन् । मजदुरका बीचमा उनले गरेको यो भाषण

सांसद र मन्त्री हुँदा पण्डितले निर्वाचन क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरेको कतिपय मतदाताको प्रतिक्रिया थियो । लालबाबुलाई बृद्धबृद्धाको आशिर्वाद, बालबालिकाको माया, युवाको साथ छ ।

घरदैलो अभियान

मन्त्री हुँदा गरेको कामबाट मतदाताको सकारात्मक दृष्टिकोण र सद्भाव पाएको छ ।

एजेन्डाहरु 

राष्ट्रको समृद्धि र सुखी नेपाली । विराटनगरलाई प्रादेशिक राजधानी बनाउने । र, समृद्ध विराटनगर बनाउने

जित्नेमा आशावादी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds