गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भएको छ । तस्विर यसरी भाइरल हुनुको कारण नेपाली युवाको ब्यथालाई राजनीतिक उथलपुथल भईरहँदा सम्बोधन होस् भन्ने पनि हो ।
मुलुकमा अब बामपन्थी नेतृत्वको सरकार बन्ने निश्चित छ । झण्डै आधा करोड नेपाली युवा देश छाडेर विदेशमा पसिना बगाईरहनुपरेको छ । बामपन्थीहरुले मुलुकमै रोजगारी सिर्जना गर्ने नारा बोकेर चुनाव जितिरहँदा अब जनताको आशा पनि यस्तै तस्विर जस्तै अवस्था कसैको नआओस् भन्ने नै हो ।
सामाजिक सञ्जालमा छाएको यो तस्विरमा बाबुछोरो देख्न सकिन्छ । बाबुको लवाई हेर्दा अत्यन्त दयनिय आर्थिक अवस्था देखिन्छ । पसिनालाई खाडीमा बेच्न जान लागेका छोरोको गालामा म्वाईं खाएर त्रिभुवन विमानस्थलमा एउटा बाबुले बिदाई गर्दै गर्दाको भावुक तस्विर त प्रतिनिधि तस्विर मात्र हो ।
सम्बन्धित खबर
पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ
यी स्थानमा बदली र वर्षाको सम्भावना
‘हामीसँग कुरा गर्न मेयर बालेन होइन, एक नगर प्रहरी आएका थिए’
नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु मेरा लागि अविस्मरणीय: राष्ट्रपति
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि