काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाअन्तर्गतका समानुपातिकतर्फको नामावली टुंगो लगाएको छ ।
गत २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले सातै प्रदेशमा पाएको समानुपातिकतर्फको मतपरिणामअनुसार ७ वटै प्रदेशमा ३५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो ।
हेर्नुस् यस्तो छ, माओवादी केन्द्रले प्रदेशसभा समानुपातिकमा छानेको सांसद्को नाम
प्रदेश नं. १
सीता थेवे
कुशुमकुमारी श्रेष्ठ
शौभाग्य राई
सरस्वती पोखरेल
उमिता बिश्वकर्मा
प्रदेश नं. २
जगतप्रसाद यादव
महम्मद समीर
रुबीकुमारी कर्ण
प्रमिला कुमारी यादव
फुलियादेवी सदा
प्रदेश नं. ३
दिनेश महर्जन
आङ्देण्डी लामा
ओम घलान
हिमाली गोले
प्रतिमा श्रेष्ठ
सीता अधिकारी
भावना सुवेदी
कञ्चन खनाल
प्रदेश नं. ४
गायत्री गुरुङ
मधु अधिकारी (गुरुङ)
दिलमाया रोकामगर (गौतम)
प्रदेश नं. ५
गीता थापा
दामाकुमारी शर्मा
पार्वती पुन (गहतराज)
लौटी थारु
दीपा बिक
सुष्मा यादव
प्रदेश नं. ६
पुष्पा घर्ती बिष्ट
सीताकुमारी नेपाली
बिमला केसी
कृष्णा शाह
प्रदेश नं. ७
निर्मला बडाल (जोशी)
कुन्ती जोशी
बिनिता चौधरी
शान्ति नेपाली
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन