काठमाडौँ — नेपाली कांग्रेसले प्रदेशसभाको समानुपातिकतर्फका सदस्यको नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ ।
गत २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले सातै प्रदेशमा पाएको समानुपातिकतर्फको मतपरिणामअनुसार सबै प्रदेशमा गरी कूल ७२ सदस्य प्राप्त गरेको हो।
सो अनुसार कांग्रेसले प्रदेश नं १ मा १३, प्रदेश नं २ मा ११, प्रदेश नं ३ मा १४, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १२, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा आठ सिट संख्या प्राप्त गरेको थियो।
प्रदेश अनुसारको नामावली यसप्रकार छ :
प्रदेश नं १
विद्यानन्द चौधरी–मोरङ
प्रताप प्रकाश हाङ्गाम– ताप्लेजुङ
चन्द्रप्रसाद श्रेष्ठ–सुनसरी
सञ्जाकुमारी दनुवार– उदयपुर
लीला सुब्बा– धनकुटा
ज्योति सुब्बा– सुनसरी
शेखरचन्द्र थापा–मोरङ
लोकप्रसाद संग्रौला–मोरङ
सीतादेवी पौडेल–ताप्लेजुङ
विन्दीया कार्की– मोरङ
नवोदिताकुमारी चौधरी–सुनसरी
टेकचन्द्र विश्वास–सुनसरी
ओम सरावगी–झापा
प्रदेश नं २
आशियादेवी थरूनी– पर्सा
प्रमिलादेवी दास –महोत्तरी
श्यामपरी देवी– सर्लाही
शिवचन्द्र चौधरी–धनुषा
ओमप्रकाश शर्मा–पर्सा
नरेशकुमार यादव– सिराहा
सरस्वती चौधरी–धनुषा
गीताकुमारी यादव– सप्तरी
मञ्जुकुमारी यादव– महोत्तरी
शेषरसिद अली– रौतहट
सालमा खातुन– बारा
प्रदेश नं ३
मिलन श्रेष्ठ– काठमाडौँ
राजेन्द्र गुरुङ– काठमाडौँ
न्हुच्छेनारायण श्रेष्ठ– काठमाडौँ
सन्तबहादुर प्रजा–मकवानपुर
राधा घले– काठमाडौँ
जीवन डंगोल– काठमाडाँै
विजया श्रेष्ठ केसी–डोटी
रजनी जोन्छे– भक्तपुर
राजाराम कार्की– धादिङ
बलराम पौडेल– चितवन
भीमसेन खत्री– काठमाडौँ
गीता वाग्ले– चितवन
बिजुला बर्मा– सिन्धुली
कल्पना नेपाली– नुवाकोट
प्रदेश नं ४
मेखलाल श्रेष्ठ
ललितकला गुरुङ
सरिता गुरुङ
मनकुमारी गुरुङ
मणिभद्र शर्मा कँडेल
कुमार खड्का
ओमकला गौतम
दोवाटे विश्वकर्मा
कोपिला बोहरा
प्रदेश नं ५
वीरबहादुर राना– पाल्पा
अर्जुनकुमार श्रेष्ठ–दाङ
बलदेव शर्मा पेखरेल– प्यूठान
निर्मला क्षेत्री– अर्घाखाँची
रमा अर्याल– रुपन्देही
भुवनेश्वर चौधरी–बर्दिया
पुष्पा थरूनी– रुपन्देही
माला गोतामे सुनार– कपिलवस्तु
रिना नेपाल विक–कपिलवस्तु
सूर्यमती उपाध्याय– रुपन्देही
रुन्धावती दुवे शर्मा– कपिलवस्तु
मो याकुव अन्सारी– बाँके
प्रदेश नं ६
दिनबन्धु श्रेष्ठ
यज्ञबहादुर बिसी
हिमबहादुर शाही
अमृता शाही
झोवा विक
प्रदेश नं ७
गोविन्द बोहरा– डडेल्धुरा
देवराज पाठक– डोटी
दिव्यश्वरी शाह– कैलाली
अम्बीकुमारी थापा– अछाम
कुमारीनन्दा बम–दार्चुला
श्यामलाल राना–कञ्चनपुर
टेकबहादुर रैका– कैलाली
उमा वादी–कैलाली
सम्बन्धित खबर
मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थपिने
‘सगरमाथा संवाद’ आजदेखि, १७५ विदेशी प्रतिनिधि सहभागी हुने
पेट्रोलियम पदार्थको मूल्य घट्यो
आज देशभरको मौसम कस्तो रहन्छ?
सगरमाथा आरोहणका क्रममा एक फिलिपिन्सका नागरिकको मृत्यु
शून्य बेरुजु हुने एकमात्र गाउँपालिका ‘महाभारत’
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु