गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं / महामानव गौतम बुद्ध नेपालमै जन्मिएको सन्देश दिन शनिबार टुंडिखेलमा जम्मा भएर हजारौंले बुद्धका सन्देश वाचन गरेका छन् ।
सन् २०१४ फेब्रुअरी २ मा ४६ हजार ६ सय ६० जनाले एकै स्वरमा बुद्धको सन्देश वाचन गरेर गिनिज बुकमा रेकर्ड राखिसकेका छन् । बुद्ध जन्मिएको देश नेपाल भएकाले विश्वलाई सन्देश दिन रेकर्ड राख्ने लक्ष्यले विश्व कीर्तिमानी परिषद् नेपालले कार्यक्रम आयोजना गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी कार्यक्रममा हजारौंले एकसाथ बुद्धको धर्मपथ वाचन गरेका थिए ।
७५ हजार मानिसलाई प्रत्यक्ष उपस्थित गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बुद्धको तीन वचन सूर्य, चन्द्र र सत्यलाई वाचन गरिएको थियो ।
सम्बन्धित खबर
कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ
दशैँका लागि असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने
रास्वपाले भन्यो- उपसभामुख गलत व्यक्ति होइनन्
उपसभामुखले देशको शिर झुकाएको कांग्रेसको ठहर, राजीनामा नदिए हटाउने प्रक्रिया थाल्ने
उपसभामुखलाई हटाउने तयारीमा सत्ता गठबन्धन दलहरू, सांसदहरुको हस्ताक्षर संकलन गरिँदै
एससँग एकता गर्न प्रचण्ड आतुर, तत्काल एकता नगर्ने पक्षमा माधव नेपाल
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग