गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं / महामानव गौतम बुद्ध नेपालमै जन्मिएको सन्देश दिन शनिबार टुंडिखेलमा जम्मा भएर हजारौंले बुद्धका सन्देश वाचन गरेका छन् ।
सन् २०१४ फेब्रुअरी २ मा ४६ हजार ६ सय ६० जनाले एकै स्वरमा बुद्धको सन्देश वाचन गरेर गिनिज बुकमा रेकर्ड राखिसकेका छन् । बुद्ध जन्मिएको देश नेपाल भएकाले विश्वलाई सन्देश दिन रेकर्ड राख्ने लक्ष्यले विश्व कीर्तिमानी परिषद् नेपालले कार्यक्रम आयोजना गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी कार्यक्रममा हजारौंले एकसाथ बुद्धको धर्मपथ वाचन गरेका थिए ।
७५ हजार मानिसलाई प्रत्यक्ष उपस्थित गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बुद्धको तीन वचन सूर्य, चन्द्र र सत्यलाई वाचन गरिएको थियो ।
सम्बन्धित खबर
वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?
यी स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना
माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा लक्ष्मी पक्राउ
तीन विधामा २०८० सालको अन्तर्दृष्टि पुरस्कार घोषणा
आज देशभरको मौसम कस्तो रहन्छ?
इलामबाट बनभोजका लागि नमस्ते झरना जाँदै गरेको बस दुर्घटना
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका