बुटवल, ४ चैत्र / भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ । विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् ।
काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला चक्का लग हुँदा विमान दुर्घटनाग्रस्त भएको छ। रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४:४० मा उडेको जुलेट चार्ली विमान ५:११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो।
विमान दुर्घटनालगत्तै विमानस्थल बन्द भयो।
This will close in 3 seconds
सम्बन्धित खबर
सहकारीको रकम ठगी गरेको प्रचारमा धनराज गुरूङको आपत्ति
रोल्पामा बन्दुकको कुन्दाले हानेर ७१ वर्षीय वृद्धको हत्या
बाँकेमा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेला
आज देशभरको मौसम कस्तो रहन्छ?
सुरुङमार्ग नजिकै पहिरो जाँदा नौबिसे – काठमाडौं सडक पूर्ण अवरूद्ध
पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग