व्याहारिक समस्याले अलमल्याउन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नअाउन सक्छ। कामकाे चाप बढ्ने समय छ। तर, लक्ष्यअनुसार उपलब्धि हातपार्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। तापनि प्रयत्न गरेका काम सम्पादन हुनेछन्। मिहिनेतले अध्ययनमा राम्रो नतिजा दिलाउनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ