असमझदारीका बीच साझेदारसँग सम्झौता गर्नुपर्ला। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। घर–परिवारमा विवाद आउने समय छ। तर शुभचिन्तकहरूको साथ जुट्नाले काम चिताएका बनाउन सकिनेछ। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्तत: आफैंलाई फाइदा हुनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा पनि परिवर्तन आउनेछ।

ट्रेन्डिङ