विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो कामको जग बसाउने मौका छ। तर मध्याह्नदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्नेछ। तापनि मिहिनेतको प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफल भइनेछ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ