प्रतिस्पर्धामा पछि परिने भयले सताउनेछ। तापनि रिस गर्नेहरूले हार खानेछन्। चुनौती जादाँ  काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

ट्रेन्डिङ