आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।  उठ्नुपर्ने रकम हातलागी हुनेछ। सोखले फजुल खर्च गराउन सक्छ। तापनि दैनिक काम सम्पादन हुनुका साथै यथेष्ट आम्दानी भइरहनेछ।  सरसापट लिनु र दिनुमा सजक रहनु होला |  यात्राको प्रसंगमा केही खर्च हुन सक्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ